नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले प्रधानमन्त्री बालेन शाहको तारिफ गर्दै सरकारका काममा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । 

सरकारले राम्रा कामहरूको जग बसाल्दा पनि एमाले कांग्रेस र माओवादीका नेताहरूले प्रधानमन्त्री शाहको विरोध गरिरहेको भन्दै उनले आपत्ति जनाएका छन् । 

आफूले ३५ वर्ष शासन गरेर सिन्को समेत नभाच्नेहरूले अहिले प्रधानमन्त्री शाहको वि'रोध गर्न लाज लाग्दैन ? भन्दै उनले प्रश्न गरेका छन् । 


 #nepaltiktok🇳🇵 #balensharakar #NewsUpdate #udhavvlog #parliament