जापानले २७ अक्टोबरदेखि लागु हुने गरी ‘बिजनेस म्यानेजर’ भिसाका लागि पूँजीसम्बन्धी मापदण्ड कडा बनाएको छ । नयाँ नियमले साना व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू समस्यामा परेको जापानी मिडियाहरुले लेखेका छन् । #NewsUpdate #udhavvlog  #japan