#NewsUpdate 👇️👇️
काठमाडौ । विपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उनले सो कुरा प्रष्ट्याएका हुन्।
सभामुख अर्यालले कुनैपनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारे। #udhavvlog #balensharakar #RSP #parliament #Balenshah

0 Comments